यस्तो छ आज फलफूल तथा तरकारी बजार भाउ

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य तोकेको छ ।

समितिका अनुसार लौका प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, सजिवन प्रतिकिलो १५० रुपैयाँदेखि १६० रुपैयाँसम्म, सेतो मूला प्रतिकिलो २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म किन्न पाइने छ।

त्यसैगरी लसुन सुकेको चाइनिज प्रतिकिलो न्युनतम १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म, लसुन सुकेको नेपाली प्रतिकिलो ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म र लसुन हरियो प्रतिकिलो १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म रहेको छ ।

यसैगरी सेलरी प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म, स्कूस प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र हरियो धनिया प्रतिकिलो १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म तोकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार