यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णयहरु

काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले मंगलबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको जानकारी दिएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार