सशस्त्रका २३८ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौं- सशस्त्र प्रहरीका २३८ नायब उपरीक्षक ९डीएसपी० को सरुवा गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले एकैपटक २३८ जनाको सरुवा गरेको हो।

साउन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी २३८ जना डीएसपीको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार