नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले लिइन सपथ

द्रौपदी मुर्मूले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छिन् ।द्रौपदी मुर्मू भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् ।

उनलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् । भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् । उनी स्वतन्त्र भारतमा जन्मिएर रास्ट्रपति बन्ने पहिलो व्यक्ति पनि हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार