पाल्पा बस दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका–३ स्थित लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। तानसेन–रिडी–तम्घास सडकखण्डको तोसडाँडा ढिकबाट यात्रुसहितको बस खस्दा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

अपरान्ह ४ बजेतिर लु १ ख ५९५२ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ । घटनाको अन्य विवरण आउन बाँकी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार