सशस्त्रका १६ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

सशस्त्र प्रहरीका १६ एसपी (१४ कामु एसएसपीसमेत) एसएसपी बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा समितिको शनिबार बसेको बैठकले उनीहरुलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरिएको जनाएको छ ।

एसएसपी बढुवा हुने कामु एसएसपीहरुमा प्रदीप कँडेल, दीपेन्द्र कुँवर९ख०, बिष्णुप्रसाद भट्ट, दिगबिजय सुवेदी लगायत छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार