तनहुँको व्यासमा पुरुषको शव भेटियो

तनहुँको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुषको शवभेटिएको छ ।

अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार