विदेश जाने नेपालीलाई विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य

विदेश जाने नेपालीलाई विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरिने भएको छ । चालु आर्थिक वर्ष २०७९–८० का लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्राएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा छुट हुने व्यवस्थाका लागि समेत यस वर्ष समन्वय हुने भएको छ ।विदेशबाट आउने विप्रषणको दायरा फराकिलो बनाउन विद्यमान विप्रेषणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने घोषणा समेत नेपाल राष्ट्र बैंकले गरेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार