ठूला ऋणीको कर्जा अनुगमन प्रभावकारी बनाउने

नेपाल राष्ट्र बैंकले ठूला ऋणीको कर्जा अनुगमन प्रभावकारी बनाउने भएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंककले यस्तो घोषणा गरेको हो ।

यसका लागि लार्ज एक्सोजर फ्रेम वर्क तयार गरिने राष्ट्र बैंककमा गर्भनर महाप्रसाद अधिकारीले राजनकारी दिए । ठूला ऋणीको कर्जा अनुगमन थप प्रभावकारी बनाउने पनि उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार