बैंक तथा वित्तीय संस्थाहरूको मर्जर सुविधा पुस मसान्तसम्मका लागि थप

आर्थिक वर्ष २०७९ असार मसान्तसम्म दिने भनी गरिएको मर्जर सुविधा पुस मसान्तसम्म लागु हुने भएको छ। पुस महिनासम्म मर्जरमा गएका बैंकहरूले मात्रै मर्जर सुविधा पाउने भएका छन् ।
तर मर्जर सम्झौता भइ एकीकृत कारोबार हुनुपर्ने छ। नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो कुरा बताएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार