आर्थिक क्षेत्रलाई कोरोना महामारीका बेला दिएको सुविधा कटौती गर्ने राष्ट्र बैंकको घोषणा

राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोरोना महामारीका बेला दिएको सुविधा कटौती गर्ने घोषणा गरेको छ ।   आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को बेलामा लिइएका सहज नियामकीय क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने बताए । कृषिलगायतका क्षेत्र र अति प्रभावित क्षेत्रमा मात्रै पुनर्कर्जालाई उपलब्ध गराइने उनले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार