नागरिकता विधेयकमाथि संसदमा दफाबार छलफल जारी

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रस्तुत नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि दफाबार छलफल सुरु भएको छ ।

शुक्रबारको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले छलफल गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावपछि छलफल सुरु भएको हो ।

आजकै प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक निणयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार