जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ ।

भट्टराईले बिहान साढे ११ बजे काठमाडौंको जडिबुटीमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।अर्का अध्यक्ष यादवले भने असार बुधबार र बिहीबार वीरगञ्जमा बैठक बोलाएका छन् ।

पछिल्लो समय पार्टीका अध्यक्षद्वय यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार