धादिङमा पहिरोले घर पुर्दा एकजना बेपत्ता

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा पहिरोले घर पुरेको छ । एक जना बेपत्ता भएका छन्। गएराति पहिरोले घर पुर्दा स्थानीय सीताराम खाण बेपत्ता भएको प्रहरी धादिङ प्रहरीले जनाएको छ।

घटनास्थलमा जेसीवी लैजान नसकेपछि स्थानीयसँगको सहकार्यमा बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार