आँबुखैरेनीमा पहिरो जाँदा कार पुरियो, मानवीय क्षतिको आशंका

अबिरल वर्षाले तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्ड भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम नजिक राजमार्गको तलबाट पहिरो खसेकोले दुईतर्फी यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।सडक भासिएको ठाउँमा एउटा सवारी साधन पनि पुरिएको अवस्थामा देखिएको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार