पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध

लगातार परेको वर्षाका कारण  पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द भएको छ । तनहुँको आवुखैरनी गाउँपालिका ४ ड्यामसाइडस्थित सडक भासिएका कारण सवारी आवागमन बन्द भएको  हो ।  राजमार्गमा सडक भासिएको छ ।

यस्तै  सडक मर्मत गर्न समय लाग्ने भएकाले उक्त राजमार्ग भएर चल्ने सवारीसाधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार