न्यूरोडको रञ्जना गल्लीमा एक पुरुषको शव भेटियो

न्यूरोड स्थित रञ्जना गल्लीमा शव भेटिएको छ । रञ्जना गल्लीमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। शवको पहिचान खुलेको छैन् ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत जनसेवाले अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार