प्रतिनिधिसभाको बैठक सुरु, हट्यो ९ महिना लामो अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाएको छ । बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार