प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी, एमाले अनुपस्थित

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी रहेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार