आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ जेष्ठ ३, मंगलवार १०:३२ काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । पछिल्लो समय नेपालमा धेरै वयस्कहरूमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्यविज्ञहरू बताउँछन् । सहरी क्षेत्रमा यसको जोखिम अझ बढी रहेको विज्ञहरूको भनाइ छ । फेसबुकबाट प्रतिक्रिया