कुनै पनि हालतमा गठबन्धनको खिलाफमा नलाग्नु, त्यो सह्य हुँदैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिएका छन् । जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा उनले गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिएका हुन् ।

उनले भने, ‘कुनै पनि हालतमा गठबन्धनको खिलाफमा लाग्नुहुन्न, त्यो सह्य हुँदैन ।’ स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार