राधिका हमाल गाउँपालिका अध्यक्षमा सिफारिस

लोकगायिका राधिका हमाल गाउँपालिका अध्यक्षमा सिफारिस भएकी छिन् । नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा हमाललाई सिफारिस गरेको हो । तर उनले उम्मेदवारी दिन अस्वीकार गरेकी छन् ।

चर्चित लोकदोहोरी गायिकासमेत रहेकी हमाल गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार