यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका हुन् ।

यस्ताे छ घाेषणापत्र

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार