पूर्वराजदूत लक्की शेर्पा फेरि एमालेमा

पूर्वराजदूत लक्की शेर्पा फेरि एमाले प्रवेश गर्ने भएकी छन्  । एमालेको नयाँ मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शेर्पालगायतलाई अहिले केहीबेरमा पार्टी प्रवेश गराउन लागेकाे जानकारी दिइन् ।

शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्  । पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्  ।

माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार