तातो हावाका कारण तराईको जनजीवन प्रभावित

काठमाडौं । गर्मी बढेसँगै पश्चिम तराईको नेपालगन्ज सहर र यस आसपासका ग्रामीण बस्तीमा तातो हावा चल्न सुरु भएको छ । चिकित्सकले तातो हावा चलेका बेला घरबाहिर हिँड्दा सावधानी अपनाउन आग्रह गरेका छन् । नेपालगन्जमा एक सातादेखि तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।सुक्खा र तातो हावाले जनजीवन प्रभावित हुन थालेको छ ।

गर्मीका कारण अघिपछि निकै व्यस्त देखिने सहरका सडक पनि दिउँसो सुनसान हुन थालेका छन् । दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । ‘गर्मी बढ्दैसँगै अत्यधिक तातो हावा चलेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार