गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या २३१ पुग्यो

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार