विवेकशील साझा पार्टीको चुनावी प्रतिज्ञा पत्र यस्तो छ (पूर्णपाठसहित)

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बाँस्कोटा र उपप्रमुखकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी प्रतिज्ञा पत्र आज सार्वजनिक गरिएको छ। ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार