काँग्रेसले गठन गर्यो सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति (सूचीसहित)

काँग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गरेको छ । शुक्रबार बसेको काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको बैठकले सो निर्णय गरेको हो ।

काँग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको उपसमितिमा देशभरका सबै जिल्लाबाट सदस्य मनोनयन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार