काठमाडौंको मेयरकी उम्मेदवार डंगोलद्वारा घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं महानगरपालिकाको मेयरकी स्वतन्त्र उम्मेदवार सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । ८ खम्बे विकासको मोडलसहित डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् । उनको आठ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, यूवा, खेलकूद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्ट रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार