झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनालको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको हो । उनलाई कोरोना देखिएपछि मनमोहनबाट थापाथलीस्थित नर्भिक अस्पताल लगिएको स्रोतले जनाएको छ ।

खनालको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार