एमाले र नेपाल परिवार दलबीच चुनावी गठबन्धन

काठमाडौं । नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ ।नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् ।

एमाले र राप्रपा नेपालबीच स्थानीय निर्वाचनमा गठबन्धन हुने

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार