दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक

Sunrise Bank Middle Size

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरीहरु । तस्वीर ः प्रदीपराज वन्त

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...