दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरीहरु । तस्वीर ः प्रदीपराज वन्त

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार