१० जिल्लाका डीएसपी फेरिए (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ ।

योसँगै प्रहरी प्रधान कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु परिवर्तन गरेको छ । म्याग्दी जिल्लाको इन्चार्जमा तिलक भारतीलाई पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार