माधव नेपालको १० पन्ने राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा लाग्दा पार्टी र गठबन्धन नै भत्किने भएकोले व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपरेको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

केन्द्रीय कमिटीमा प्रस्तुत गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा नेपालले प्रतिवेदनमा एमसीसीकै कारण आफूसहित १४ सांसद र सभामुखकोसमेत पद धरापमा पर्ने भएकोले सम्झौता पास गरेको उल्लेख गरेका छन् । ‘त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई हटाइने र हाम्रो पार्टीका १४ सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे । हामीले वैकल्पिक बाटो रोजेर ति सबै खतरालाई टारेका छौं ।’ प्रतिवदेनमा उल्लेख छ ।

उनले केपी ओली प्रवृत्ति व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको उल्लेख गर्दै त्यसलाई दक्षिणपन्थी अवसरवादी धार भनेका छन् ।

पूर्णपाठ :

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार