अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । हाम्रो नेपाल हामी नेपाली अभियानलाई राप्रपामा समाहित गर्ने सहमति भएपनि शाहीले आज औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन्।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरे ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार