प्रकाशमान सिंहका छोराको बिहेमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन् । सिंहको कान्छो छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए ।

सिंहका सहयोगी युपी लामिछानेका अनुसार प्रधानमन्त्री देउवा बधाई दिएर फर्किएका छन् ।

बिहेमा गृहमन्त्री बालकृष्ण खाणँ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक काेइराला लगायत पुगेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार