संसद बैठक सुरु, एमालेको अवरोध जारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि नेकपा एमालेका सांसदले अवरोध गरेका छन्। आज बसेको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्।

नेकपा एमालेका सांसदहरुले एमाले पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै नाराबाजी गर्दै अवरोध गरेका हुन्।सभामुख सापकोटाले भने यसबारे आफूले जवाफ दिइसकेको बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार