शताब्दी पुरुष जोशी शङ्खधर पार्कमा (फोटोफिचर)

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीले भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित शङ्खधर पार्कको विषयमा जानकारी लिएका छन् ।

शताब्दी पुरुष जोशीले नगर प्रमुख मदनसुन्दर श्रेष्ठसँग पार्कबारे जानकारी लिएका हुन् । सो पार्क मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार