ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भेटवार्ताका लागि बालकोट पुगेका छन् ।

निरन्तर संसद अवरोध र सर्वदलीय बैठकमासमेत ओली सहभागी नभएपछि देउवा ओलीलाई मनाउन केहिबेर अघि बालकोट पुगेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार