युनाइटेडका प्रशिक्षक सोल्सार बर्खास्त

म्यान्चेटस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गन सोल्सारलाई बर्खास्त गरेको छ ।

सोल्सारको प्रशिक्षणमा क्लबले लगातार खराब प्रदर्शन गरेपछि क्लबको बोर्ड बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । शनिबार वाटफोर्डसँग ४–१ ले पराजित भएपछि क्लबले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

लिग अन्तर्गत पछिल्ला पाँच मध्ये चार खेलमा पराजित भएपछि युनाइटेडका प्रतिनिधि सोल्सारदेखि रुष्ट थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार