मुख्यमन्त्री शाहीसँग दुखेसो पोख्दै अग्नीपीडित

अग्निपीडितलाई राहत लिएर बुधबार सदरमुकाम गमगढीस्थित तल्लो बजार आगलागी स्थानमा आउनुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग दुखेसो पोख्दै पीडित । सोमबार राति भएको आगलागीबाट मुगुको सदरमुकाम गमगढीको तल्लो बजारमा २१ घर जल्दा घरधनी, बहाल र व्यवसायी गरी ७६ परिवार विस्थापित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार