जाभी बार्सिलोनाको मुख्य प्रशिक्षक नियुक्त

जाभी हर्नान्डेज बार्सिलोनाको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । शुक्रबार क्लबले मुख्य प्रशिक्षकमा जाभीलाई नियुक्त गरेको हो ।

यसअघि क्लबले रोनाल्ड कोयम्यानलाई बर्खास्त गरेको थियो । लगातार रुपमा खराब प्रदर्शन गरेपछि कोयम्यान बर्खास्त भएका हुन् । जाभी पछिल्लो समय कतारी क्लब अल–सादको मुख्य प्रशिक्षकमा रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार