दुर्घटनापछि बन्द नेपालगंज विमानस्थल सञ्चालनमा

विमान दुर्घटनापछि बन्द नेपालगंज विमास्थल संचालनमा आएको छ । मंगलबार बिहान सीता एयरलाइन्सको विमान दुर्घटनामा परेपछि विमानस्थल बन्द थियो । १४ यात्रुसहित हुम्लाको सिमिकोटका लागि उड्नै लाग्दा धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको विमान क्रेनको सहयाताले हटाएर अहिले उडान सुचारु भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार