तालिममा सहभागी विद्यार्थीले मकैको खोस्टाबाट बनाएका सामग्री

तालीममा सहभागी विद्यार्थीले मकैको खोस्टाबाट बनाएका हस्तकलाका सामग्री । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन खोटाङको सहयोगमा साकेला माध्यमिक विद्यालयले सातदिने तालीमको आयोजना गरेको हो । तस्वीर ः केदार मगर

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार