राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार