जरबेरा फूल 

सूर्यविनायक नगरपालिका‐७ गुण्डुको कार्की गाउँमा किसान कुश कार्कीले गरेको जरबेरा फूल खेती । जरबेरा फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि यहाँका किसान फूल खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर : रमेश गिरी/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार