आफूले बनाएको चकटी देखाउँदै महिला

सिन्धुलीको कमलामाई नगरपालिका–४ ज्यामिरेका महिला आफूले बनाएको चकटी  देखाउँदै ।

कमलामाई नगरपालिका–४ को वडा कार्यालयले ५० महिलालाई १० दिने तालिममा पराल, बाबियो, थाकल, खर र खोस्टाको चकटी बनाउन सिकाएको थियो । तस्बिरः राधिका बुढाथोकी/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार