काम गरेर देखाउने बेला आएको छ : सुहाङ नेम्वाङ

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् ।

भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । इलाम–२ का लागि नेकपा (एमाले) का उमेदवार सुहाङ नेम्वाङले कसैको टिकाटिप्पणी गर्नेभन्दा पनि काम गरेर देखाउने बेला आएको बताएका छन् ।

बुधबार इलाममा आयोजित चुनावीसभामा उनले नयाँ ढंगले अघि बढ्ने बेला आएको बताए । “कसैको दुस्प्रचार गरेर आफूलाई राम्रो बनाउने कुरामा कदापी राम्रो ठान्दिन । नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने लाग्छ । कसैलाई होचो नदेखाएर हामीले काम गरेर देखाउने बेला भएको छ,” उनले भने ।

नेम्वाङले राजनीतिमा आफू नयाँ हुँदाहुँदै पनि उमेदवार बनाएको भन्दै पार्टी नेतृत्वलाई धन्यवाद दिए । “राजनीतिमा नयाँ हुँदाहुँदै पनि मलाई अभिभावकहरूले जुन तरिकाले विश्वास गर्नुभयो । जुन तरिकाको जिम्मेवारी दिनुभयो धन्यवाद भन्न चाहन्छु,” उनले भने, “तपाईंहरूको मायालाई शीरमा राखेर हिँडेको छु ।”

उनले दिवंगत आफ्ना बुबा सुवास नेम्वाङलाई सम्झिए । “भावुक भने पक्कै बनाएको छ । तपाँईहरूले लगाइदिएको मालामा खुसी देखिएको छ । सँगसँगै तपाईंको आसु देखिएको छ,” उनले भने ।

उनले आफ्ना बाबुको असल गुणलाई लिएर अपूर्ण काम पूरा गर्ने प्रतिबद्धता जनाए । बाबुले हित हुने गरेर इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए । जिल्लाको विकासका सन्दर्भमा प्राथमिकतालाई आत्मसाथ गरेर अघि बढ्ने उनको भनाइ छ ।

‘यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ’, उनले भने, ‘उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मङ्गलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।’

उक्त अवधिमा सिमानाकामा पूर्ण रुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए। सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरुसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिएका हुन् । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार