पुनहिलमा सूर्योदय अवलोकन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पुनहिलमा सोमबार बिहान सूर्योदय, गुराँसे जंगल र हिमशृंखला अवलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय, गुराँसको जंगल र हिमशृंखलाको अवलोकनका निम्ति उत्कृष्ट गन्तव्य बनेको छ । तस्बिर : सन्तोष गौतम/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार