तालगाउँ

मनाङको नासो गाउँपालिका–१ मा अवस्थित स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक केन्द्र तालगाउँ । लमजुङ र मनाङको सिमानमा पर्ने यो गाउँ अन्नपूर्ण पदमार्गको विश्रामस्थलको रूपमा परिचित छ । तस्बिर स् नवीन लामिछाने/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार